दफा १२
खाद्य सङ्कटग्रस्त क्षेत्रमा खाध्य तथा पोषण सुरक्षा
(१) खा सङ्कटग्रस्त क्षेत्रमा रहेको व्यक्ति, परिवार वा समुदायलाई खाघ सङ्कटको अवस्थाको सम्बोधनका लागि नेपाल सरकारले प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा देहाय बमोजिम खाद्य तथा पोषण सुरक्षाको प्रबन्ध गर्नेछ:-
(क) खाद्य पदार्थको, आपूर्ति तथा वितरणमा प्रतिकूल असर पर्न सक्ने कुनै काम, कारबाही हुन नदिने,
(ख) खाद्य सङ्कटको अवस्थालाई तत्काल सम्बोधन गर्न आवश्यक पर्ने खाद्य पदार्थको-प्रापि तथा सहज आपूर्तिको व्यवस्था मिलाउने,
(ग) कालोबजारी हुन नदिन बजार तथा आपूर्ति व्यवस्थाको अनुगमन गर्ने,
(घ) गैरसरकारी तथा अन्य क्षेत्रबाट प्राप्त गरिने खाद्य पदार्थको गुणस्तर परीक्षण र खाद्य सहायता वितरणको व्यवस्थापन गर्ने,
(ङ) प्रभावित व्यक्ति, परिवार वा समुदायको जीविकोपार्जनका आधारलाई पुनर्स्थापना गर्ने,
(च) खाब्य सङ्कटको अवस्था सम्बोधन गर्न आवश्यक देखिएका अन्य कार्य गर्ने।
(२) खाद्य सङ्कटग्रस्त क्षेत्रमा खाद्च तथा पोषण सुरक्षाको प्रबन्ध गर्दा गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बालबालिका, अशक्त तथा बिरामी भएको : व्यक्तिको आवश्यकतालाई प्राथमिकता दिनु पर्नेछ।